Information is intelligence
HomeEntertainment & Artsसजलको 'जुहारी' सार्वजनिक

सजलको ‘जुहारी’ सार्वजनिक

- Advertisement -spot_img

सजल न्यौपानेकाे नयाँ गीत ‘जुहारी'(दाईकी साली ) युट्युबमा सार्वजनिक भएकाे छ ।

बिहिबार  सार्वजनिक भएकाे भिडियाेमा प्रकास सपुत , आचल शर्मा ,क्षितिज उप्रेती र रोजिना कार्कीले अभिनय गरेका छन् भने गीतमा सजल न्यौपाने र सम्झना पाण्डेकाे स्वर रहेकाे छ ।

गीतमा संगीत र शब्द रचना सजल न्यौपाने स्वयमले गरेका छन् । युट्युबमा सम्झना च्यानलबाट सार्वजनिक गरिएकाे भिडिओमा कोरियोग्राफरको भुमिका भने सुबोल थापाले गरेका छन्।

भिडियाेकाे निर्देशन भने अनुप चापागाईंले  गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु