Information is intelligence
HomeEntertainment & Artsउमेश राज खड्काको 'मिठो वचन बोलेकै राम्रो' युट्युबमा उपलब्ध

उमेश राज खड्काको ‘मिठो वचन बोलेकै राम्रो’ युट्युबमा उपलब्ध

- Advertisement -spot_img

गीता पाण्डेकाे स्वरमा ‘मिठो वचन बोलेकै राम्रो‘ युट्युबमा उपलब्ध छ ।

असोज २८ गते लिरिकल फममा  गीता पाण्डे च्यानलमा सार्वजनिक भएकाे हो । उमेश राज खड्का संगीत रहेकाे गीतमा शब्द रचना भने उमेश  स्वयमले गरेका छन् ।

यस गीतको संगीत संयोजकमा भने विक्रम कार्की रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु