Information is intelligence
HomeEconomyसुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ घट्यो, चाँदी स्थिर

- Advertisement -spot_img

काठमाण्डाै | साताको पहिलो दिन सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

गत शुक्रबार सुनको मुल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थियो । आज त्यो घटेर ९२ हजार ७०० रुपैयाँमा कायम भएको छ ।

आज तेजावी सुनको मुल्य ९२ हजार २५० रुपैयाँ तोकिएको छ ।
आइतबार डलरको मुल्य भने स्थिर रहेको छ । आज पनि चाँदीको मुल्य १२१० रुपैयाँ नै रहेको छ ।

यो पनि पढ्नुहोस्:

प्रभु इन्सुरेन्सले मंसिर २९ गतेबाट आइपीओ बिक्री गर्ने

सकियाे निःशुल्क अन्तरबैंक एटिएम सेवाकाे अवधि

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु