Information is intelligence
HomePoliticsनेकपा विवाद: यो तस्बिर राखेर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लेखे यस्तो

नेकपा विवाद: यो तस्बिर राखेर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लेखे यस्तो

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा उपाध्यक्ष एंव पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सडकमा डिभाइडर नाघ्दै गरेको तस्बिर सामाजिक  सञ्जालमा फेसबुकमा पोष्ट गरेका छन्।

नेकपाभित्र विवाद चुलिएका बेला  आइतबार बिहान थापाले केही वर्षअघि  भाइरल भएको उक्त तस्बिर पोष्ट गरेका हुन्।

थापाले उक्त तस्बिर वामदेवबारे धेरै कुरा बताउने अर्थमा क्याप्सन लेखेका छन्-को कस्तो?तस्बिर काफी छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु