Information is intelligence
HomePoliticsकडा सुरक्षाका साथ नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित

कडा सुरक्षाका साथ नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित

- Advertisement -spot_img

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।  आईतबार पार्टी कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराबिच स्थायी कमिटी बैठक सुरू भएको हो।

धुम्बाराहीमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी बैठकमा सहभागी नभएको ओली निकटका अर्का नेताले बताए ।

शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्:

नेकपा फुट्नका लागि बनेको पार्टी होइनः मुख्यमन्त्री राई

‘सुर्य थापालाई दलालको संख्या दिँदै यस्तो भने गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु