Information is intelligence
HomeEconomyसाताकाे पहिलाे दिन नकारात्मक सर्किट,४ घण्टामा नै बन्द भयाे मार्केट

साताकाे पहिलाे दिन नकारात्मक सर्किट,४ घण्टामा नै बन्द भयाे मार्केट

- Advertisement -spot_img

साताको पहिलो कारोबार दिन बजार खुलेको ४ घण्टा नपुग्दै नेप्से सूचक ६ प्रतिशतले घटेपछि आइतबारको लागि शेयर कारोबार बन्द भएको छ।

आइतबार बजार खुलेदेखि नै घट्न थालेको बजार २ः१३ मा नै प्रतिशतले घटेपछि आजको लागि शेयर कारोबार बन्द भएको हो।

यस अवधिमा नेप्से सूचक १२३ अंकले घटेर १९३२ विन्दुमा झरेको छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु