Information is intelligence
HomeSportsटोटेनहम र आर्सनल भिड्दै

टोटेनहम र आर्सनल भिड्दै

- Advertisement -spot_img

प्रिमियर लिग अन्तर्गत आज दुई ठुला क्लब टोटेनहम र आर्सनल बीच प्रतिस्पर्धा हुदैछ । टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ ।

१० खेलमा २१ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको टोटेनहम , आफ्नो घरेलु मैदानमा हुने आजको खेलमा जित हात पर्दै अंक तालिकाको शीर्ष स्थानमा जाने सोचमा छ ।

यता आर्सनल १० खेलमा १३ अंक सहित १४औ स्थानमा रहेको छ , आज को खेलमा जित निकालेर आफुलाई अंक तालिकामा अघि बढाउन सोचमा हुनेछ । लगातर कम्जोर प्रदर्सन गरिरहेको आर्सनल आजको खेल जित्ने सोचमा टोटेनहम विरुद्ध उत्रिने छ ।

अन्य खेलहरु :

१. वेस्ट ब्रुम र क्रिस्टल प्यालेस (५ :४५ )

२. सेफेल्ड युनाइटेड र लेस्टर सिटि (८:००)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु