Information is intelligence
HomeNewsथप १ हजार ९६ जनामा कोरोना पुष्टि, उपत्यकामा ४ सय ८४

थप १ हजार ९६ जनामा कोरोना पुष्टि, उपत्यकामा ४ सय ८४

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १७५२ जना निको भएर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५४ हजार ८०५ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु