Information is intelligence
HomeNewsवडामा कुकुरको दर्ता गर्नुभयो ? कारवाहीमा परिएला है !

वडामा कुकुरको दर्ता गर्नुभयो ? कारवाहीमा परिएला है !

- Advertisement -spot_img

काठमाडौँ महानगरभित्र कुकुर पाल्न चाहने घरधनीले अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गराउनुपर्ने भएको छ ।

घर पालुवा कुकुरको उचित संरक्षण नगरिएको, बटुवा वा छरछिमेकमा हैरानी गराएको र सार्वजनिक स्थलमा मलमूूत्र त्याग गराएर फोहोर गरेपछि दर्ता अभियान सुरु गर्न लागेको हो । महानगरले सचेतना अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो चरणमा कुकुर धनीलाई कारवाहीसमेत गर्ने भएको छ ।

महानगरले सचेतना  अभियान चलाउँदा पनि नभएपछि अब दोस्रो  चरणमा  कुकुर  धनीलाई कारवाहीसमेत गर्ने भएको छ ।

काठमाडौँ  महानगरपालिकाले घरपालुवा  कुकुरलाई  सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनी उपर निगरानी बढाएको छ ।ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुुललगायत क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर सम्झाउँदै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु