Information is intelligence
HomeSportsब्राइटोनलाई पराजित गर्दै साउथह्याम्टन शीर्ष ५ मा

ब्राइटोनलाई पराजित गर्दै साउथह्याम्टन शीर्ष ५ मा

- Advertisement -spot_img

प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले ब्राइटोनलाई पराजित गरेको छ ।

सोमबार राति साउथह्याम्टनले घरेलु टोली ब्राइटोनलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकाको शीर्ष ५ मा उक्लिएको हो ।

खेलमा अग्रता २६ औं मिनेटमा ब्राइटोनले पास्कल सकलको पेनाल्टी गोलमार्फत लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा जानिक वेस्टरगार्डले पाहुना टोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल सकिन ९ मिनेट अघि ड्यानी इग्सले साउथह्याम्टनलाई महत्वपूर्ण तीन अंक दिलाए । जितपछि साउथह्याम्टन २० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

ब्राइटोन १० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

यो पनि:

टोटेनहम आर्सनलमाथी भारी

लिभरपुल र लेस्टर विजयी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु