Information is intelligence
HomeEconomyसुनको मूल्य फेरी ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य फेरी ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

- Advertisement -spot_img

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । सोमवारको तुलनामा प्रतितोला छापावाल सुनका मूल्य १५ सय वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार सुनको मूल्य ९२ हाजर ६ सय कायम भइ कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य ९३ हजार ६ सय ५० रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु