Information is intelligence
HomeEconomyलुम्बिनी विकास बैंकले गर्याे लाभांश घाेषणा

लुम्बिनी विकास बैंकले गर्याे लाभांश घाेषणा

- Advertisement -spot_img

लुम्बिनी विकास बैंकले १०% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७% बोनस र कर प्रयोजनसहित ३% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसर्थ, लुम्बिनीले १९ करोड १ लाख ४१ ह्जार ८२१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

यस्तै, ८ करोड १४ लाख ८९ हजार ३५१ रुपैयाँ नगद बाँड्नेछ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । गत वर्ष यसले ५% बोनस र १५% नगद लाभांश वितरण गरेको थियो ।

याे पनि

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु