Information is intelligence
HomeEconomyज्याेति लाइफले धिताेपत्र बाेर्डमा दियाे आवेदन , कति कित्ता शेयर ल्याउला ?

ज्याेति लाइफले धिताेपत्र बाेर्डमा दियाे आवेदन , कति कित्ता शेयर ल्याउला ?

- Advertisement -spot_img

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले ६६ लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको हो।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। ६६ करोड रुपैयाँको प्राथमिक सेयर निष्काशन गरे सँगै चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ। बोर्डबाट अनुमति पाउने बित्तिकै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न सक्नेछ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु