Information is intelligence
HomeEconomyसुनको मुल्यमा गिरावट

सुनको मुल्यमा गिरावट

- Advertisement -spot_img

काठमाडौं –मंगलबार ह्वात्तै बढेको सुनको मुल्य बुधबार भने घटेको छ । आज सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

हिजो सुनको मुल्य ९४ हजार १०० रुपैयाँ थियो । आज त्यो घटेर ९३ हजार ४०० पुगेको छ । यस्तै, तेजावी सुनको मुल्य ९२ हजार ९५० रहेको छ ।

आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । हिजो १२३५ रुपैयाँ रहेको चाँदीको मुल्य आज १२१५ रुपैयाँमा झरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु