Information is intelligence
HomeEconomyलाभांश वितरणमा बैंकहरूकाे अवस्था ,कुन बैंकले कति बाेनस दिने?

लाभांश वितरणमा बैंकहरूकाे अवस्था ,कुन बैंकले कति बाेनस दिने?

- Advertisement -spot_img

नेपालमा यतिबेला कम्पनीहरूले शेयरधनीहरूलाइ लाभांश वितरण गर्ने लहर चलेकाे छ । लाभांश घाेषणा गरी साधारण सभा बाेलाउने लहर पनि चलेकाे छ । हालसम्म नेप्सेमा सूचिकृत २६ वणिज्य बैंकहरु मध्ये १५ ले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् । अझै ११ बैंकको लाभांश भने घोषणा हुन बाँकी छ । लाभांश घोषणा गर्ने अधिकांश बैंकले बोनस सेयरलाई प्राथमिकता दिएका छन् ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई वितरणयोग्य नाफाको अधिकतम ३०% सम्ममात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था गरेको छ ।

लाभांश घोषणा गर्ने १५ बैंक मध्ये ४ बैंकको आफ्नो वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । लाभांश पारित गरेका बैंकहरुले अब लगानीकर्ताको खातामा पठाउने प्रक्रिया अगाडि बढाउने छन् । २ बैंकले साधारण सभाको मिति तय गरेका छन् भने अन्य बैंकको साधारण सभाको मिति तय हुन बाँकी छ ।

हेरौं कुन वाणिज्य बैंकले कति घोषणा गरे लाभांश

नेपालीपैसाबाट साभार गरिएकाे 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु