Information is intelligence
HomeNewsबाजागाजासहित राजसंस्था र हिन्दु राष्ट्रकाे माग गर्दै माइतीघरमा प्रदर्शन

बाजागाजासहित राजसंस्था र हिन्दु राष्ट्रकाे माग गर्दै माइतीघरमा प्रदर्शन

- Advertisement -spot_img

काठमाडौं | वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

सनातन संस्कृति समाज नेपालले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग गर्दै र्‍याली गरेका थिए । पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो ।

र्‍यालीमा सहभागीहरुले ‘संसारका ॐकार परिवार एक होऔँ’ भन्दै प्रदर्शन गरेका हुन्।  उनीहरु ॐ लेखिएको झण्डा बोकेर बाजागाजासहित र्‍यालीमा सहभागी भएका थिए।

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु