Information is intelligence
HomeLoksewaलोक सेवाद्वारा स्थगित लिखित परीक्षाको नयाँ कार्य तालिका सार्वजनिक

लोक सेवाद्वारा स्थगित लिखित परीक्षाको नयाँ कार्य तालिका सार्वजनिक

- Advertisement -spot_img

काठमाडौँ । लोक सेवा आयोगले कोभिड-१९ का कारण स्थगित विभिन्न तहका पदहरूको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आयोगबाट आर्थिक वर्ष ०७६र०७७ को वार्षिक कार्य तालिका बमोजिम विज्ञापन प्रकाशन भई परीक्षा हुने चरण रहेका विभिन्न सेवा, समूह र पदका परीक्षाहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा९सञ्चालन तथा व्यवस्थापन०सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गर्ने गरी नयाँ कार्यक्रम तोकेको हो ।

202012100341135fd241990b288.pdf

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु