Information is intelligence
HomeEconomyहप्ताको अन्तिम दिन आज यस्तो छ सुनचाँदीको भाउ

हप्ताको अन्तिम दिन आज यस्तो छ सुनचाँदीको भाउ

- Advertisement -spot_img

काठमाण्डाै | हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ आज स्थिर छ ।

सुन आज तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि अस्ति सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो । मंगलबार सुन तोलामा ९४ हजार एक सय रुपैयाँ थियो भने सोमबार ९२ हजार ६ सय रुपैयाँ थियो ।

समग्रमा यो हप्ता सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेका छ । यस्तै, यो हप्ता चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको १२ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय रुपैयाँमा कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु