Information is intelligence
HomeEntertainment & Artsविराट कोहली र अनुष्काको तेस्रो वार्षिकोत्सव, इन्स्टाग्राममा रोमान्टिक पोस्ट

विराट कोहली र अनुष्काको तेस्रो वार्षिकोत्सव, इन्स्टाग्राममा रोमान्टिक पोस्ट

- Advertisement -spot_img

काठमाडौं | भारतीय राष्ट्रिय क्रिकेट टीमका कप्तान विराट कोहलीले र बलिउड अभिनेत्री अनुष्का शर्माको विवाह भएको तीन वर्ष पूरा भएको छ ।

उनीहरुले २०१७ मा विवाह गरेका थिए । उनीहरुको जनवरीमा पहिलो  सन्तान हुँदै छ ।

विराट र अनुष्का दुवैले सोसल मिडियामा वैवाहिक जीवनको तेश्रो वसन्तको अवसरमा फोटो पोस्ट खुसी व्यक्त गरेका छन् । उनीहरुले फोटोसँगै रोमान्टिक क्याप्सन पनि लेखेका छन् ।

अनुष्काले विराटलाई मिस गरिरहेको पनि बताएकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु