Information is intelligence
HomeSportsबुन्डेसलिगामा बायर्न म्युनिख र युनियन वर्लिनको बराबरी

बुन्डेसलिगामा बायर्न म्युनिख र युनियन वर्लिनको बराबरी

- Advertisement -spot_img

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले युनियन वर्लिनसंग बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार राति बायर्नले घरेलु टोली वर्लिनसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

तालिकाको छैटौ स्थानमा रहेको वर्लिनले ग्रिस्चा प्रोमेलको गोलबाट खेलमा अग्रता लिएको थियो ।

लिगका पछिल्ला चार खेलमा बायर्नले पहिलो जित निकालेको छ । र आरबी आईपेजिगसंग गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

लाईपेजिग दिनको सुरुवाती खेलमा वार्डर ब्रिमेनसंग २–० ले पराजित बनेको थियो ।

बायर्न र लाईपेजिगको समान २४ अंक छ । वर्लिन १७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।

यो पनि :

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु