Information is intelligence
HomeEconomyआइतबार(आज) सुनचाँदीको भाउ यस्तो छ

आइतबार(आज) सुनचाँदीको भाउ यस्तो छ

- Advertisement -spot_img

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रवारझैँ छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५० नै कायम रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु