Information is intelligence
HomePoliticsनेकपा स्थायी कमिटीको आजको बैठकमा ओली उपस्थित हुने

नेकपा स्थायी कमिटीको आजको बैठकमा ओली उपस्थित हुने

- Advertisement -spot_img

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज एक बजे सुरू हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्।

यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटि बैठकमा पत्र पठाई अनुपस्थित रहेका प्रधानमन्त्री ओली आज भने बैठकमा सहभागी हुने भएका हुन्।

प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले ओली सहभागी हुने निश्चित भएको जनाएको छ।

स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने स्रोतले बताएको छ।

यो पनि:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु