Information is intelligence
HomeSportsबार्सिलोना र लेभान्टे भिड्दै

बार्सिलोना र लेभान्टे भिड्दै

- Advertisement -spot_img

लालिगामा आज लेभान्टेले बार्सिलोनाको सामना गर्दैछ  । खेल नेपाली समय अनुसार आज राती १:४५ मा सुरु हुनेछ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना सहज जित निकाल्दै अंक तालिकामा आफुलाई अघि बढाउने सोचमा हुनेछ। लगातार फितलो प्रदर्सन गरिरहेको बार्सिलोना आजको खेलमा भने जित निकाल्ने सोचमा मैदान उत्रिने छ। १० खेलमा १४ अंक सहित ९ औं स्थानमा रहेको बार्सिलोना आजको खेलमा जित निकाल्दै आफुलाई अंक तालिकामा अघि बढाउन चाहन्छ। त्यस्तै ११ खेलमा ११ अंक सहित १८ औं स्थानमा रहेको लेभान्टे आजको खेलमा जित निकाल्दै आफुलाई रेलिगेसनबाट  बचाउने सोचमा बार्सिलोनाको घरेलु मैदानमा उत्रिने छ।

त्यस्तै आज नै हुने अर्को खेलमा तालिकाको दोस्रोस्थानमा रहेको  रियल सोसिडाडले  आइबरको सामना गर्दै छ। खेल नेपाली समय अनुसार बेलुका ६:४५ मा सोसिडाडको घरेलु मैदानमा हुनेछ। सोसिडाडले आजको खेलमा जित निकाल्न सके अंक तालिकामा आफुलाई शीर्ष स्थानमा उकाल्ने छ।

अन्य खेलहरु:

  • बेटिस र भिलारीयल
  • इलिच र ग्रानाडा

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु