Information is intelligence
HomeEconomyसोमबार(आज) सुनको भाउमा गिरावट

सोमबार(आज) सुनको भाउमा गिरावट

- Advertisement -spot_img

काठमाडौँ | सोमबार(आज) सुनको भाउमा सामान्य गिरावट आएको छ । आइतबार स्थिर रहेको सुनको भाउ सोमबार भने तोलामा १०० ले घटेको हो ।

हिजो प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार ४०० रुपैयाँ पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंका जनाएको छ ।

तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार हुनेछ ।

चाँदीको भाउ भने आज पनि स्थिर देखिएको छ । आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु