Information is intelligence
HomeEconomyकृषि विकाश बैंकले गर्याे लाभांश घाेषणा, कति पाइन्छ बाेनस ?

कृषि विकाश बैंकले गर्याे लाभांश घाेषणा, कति पाइन्छ बाेनस ?

- Advertisement -spot_img

कृषि विकास बैंकले १५.७८% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८% नगद लाभांश दिने निर्णय गरेको हो । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले २४% नगद लाभांश र ६% बोनस सेयर गरी कुल ३०% लाभांश वितरण गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु