Information is intelligence
HomeNewsसिनामंगलस्थित सुकुम्वासी बस्तीमा आगलागी

सिनामंगलस्थित सुकुम्वासी बस्तीमा आगलागी

- Advertisement -spot_img

काठमाण्डौ | सिनामंगलस्थित सुकुम्वासी बस्तीमा आगलागी भएको छ ।

प्रहरीका आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी नै छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु