Information is intelligence
HomeInternational४ दिन यता १५० तालिबानी आतंककारी मारिए

४ दिन यता १५० तालिबानी आतंककारी मारिए

- Advertisement -spot_img

काठमाडौं । अफगानिस्तानमा शान्ति बहालीलाई लिएर तालिबान र अफगानीस्तान सरकारका प्रतिनिधिबीच कतारको राजधानी दोहामा फेरि वार्ता शुरु भएको छ । तर हमलाको सिलसिला भने जारी रहेको छ ।

अफगान सेनाले पनि तालिबानीविरुद्धको कारबाही जारी राखेको छ । अफगान सेनाले गत ४ दिन यता १५० तालिबानी आतंकीलाई मारेको छ ।

दक्षिण कन्धार प्रान्तमा चलाइएको अप्रेशनको रुपमा ७२ घण्टामा ६३ तालिबानी मारिएको र २९ जना घाईते रहेको बताइएको छ । यो जानकारी अफगानिस्तान सरकारले दिएको हो ।

यो पनि : काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, २ जनाको मृत्यु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु