Information is intelligence
HomePoliticsसभामुख सापकोटा उपस्थित नभएपछि स‌वैधानिक परिषद् बैठक स्थगित

सभामुख सापकोटा उपस्थित नभएपछि स‌वैधानिक परिषद् बैठक स्थगित

- Advertisement -spot_img

काठमाडौं। संवैधानिक परिषदको बैठक स्थगित भएको छ।

सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि म‌ंगलबार बिहान डाकिएको सं‌वैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिना सहभागी भएका थिए ।

तीन दिनअघि आइतवार बैठक तय गरिएको भए पनि। बैठकमा देउवा अनुपस्थित भएपछि औपचारिक रूपमा बैठक नबसी  स्थगित भएको थियो।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु