Information is intelligence
HomeSportsप्रिमियर लिग : चेल्सीले उल्भ्सको सामना गर्दै

प्रिमियर लिग : चेल्सीले उल्भ्सको सामना गर्दै

- Advertisement -spot_img

प्रिमियर लिगमा आज चेल्सीले उल्भ्सको सामना गर्दै । खेल नेपाली समय अनुसार आज राति ११:४५ मा सुरु हुनेछ ।

उल्भ्सको घरेलु मैदानमा हुने खेलमा आज दुबै टोली जित निकाल्ने योजनामा मैदानमा उत्रने छन्। तालिकाको पाचौं स्थानमा रहेको चेल्सी आजको खेलमा जित हासिल पार्ने सके तालिकाको तेस्रो स्थानमा उक्लिने छ । घरेलु मैदानमा हुने आजको खेलमा उल्भ्सले जित हासिल गर्न सके १३ औं स्थानमा रहेको उल्भ्स आठौं स्थानमा उक्लिने छ।

१२ खेलमा ६ खेलमा जित , ४ खेल बराबरी र २ खेलमा हार बेहोरेको चेल्सी २२ अंक सहित अंक तालिकाको पाचौं स्थानमा छ ।त्यस्तै १२ खेलमा ५ खेलमा जित , २ खेल बराबरी र ५ खेलमा हार बेहोरेको उल्भ्स १७ अंक सहित अंक तालिकाको १३ औं स्थानमा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु