Information is intelligence
HomeSportsला लिगा : आज एथ्लेटिको बिल्बाबोले रियलको सामना गर्ने

ला लिगा : आज एथ्लेटिको बिल्बाबोले रियलको सामना गर्ने

- Advertisement -spot_img

स्पेनिस लिग ला लिगामा आज रियल र एथ्लेटिको बिल्बाबो भिड्दै । खेल नेपाली समय अनुसार राति  २:४५ मा हुनेछ।

रियलको घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल जित्दै रियल म्याड्रिड तालिकामा आफ्नो स्थानमा सुधार लेराउने सोचमा हुनेछ। लगातारको कम्जोर प्रदेर्सन पश्चात भर्खरै लएमा फर्कदै गरेको रियलले आजको खेलमा जित हासील गर्ने सोचमा एथ्लेटिको बिल्बाबोको सामान गर्ने छ। पहिल्लो ५ खेलमा २ खेलमा जित , २ खेलमा हार र १ खेल बराबरी खेलेको रियल तालिकाको शीर्ष स्थानमा रहेको सोसिडाड भन्दा मात्र ३ अङ्कले पछि छ । रियल १२ खेलमा २३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

यता एथ्लेटिको बिल्बाबो १२ खेलमा १४ अंक सहित तालिकाको १३ औं स्थानमा रहेका छ। पछिल्लो ५ खेलमा ४ खेलमा हार र  १ खेलमा मात्रै जित निकाल्न सकेको बिल्बाबोले आज रियलको सामना गर्ने छ।  

दुई टोलीबिच भएको पछिल्लो ५ खेलमा रियलले दुई खेलमा जित हासिल पारेको छ भने ३ खेल बराबरी भएको छ।

यो पनि : प्रिमियर लिग : चेल्सीले उल्भ्सको सामना गर्दै

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु