Information is intelligence
HomeEconomyसकारात्मक सर्किट लागेर खुल्यो माउण्टेन इनर्जीको सेयर कारोबार

सकारात्मक सर्किट लागेर खुल्यो माउण्टेन इनर्जीको सेयर कारोबार

- Advertisement -spot_img

माउण्टेन इनर्जीको सेयर कारोबार बुधबारबाट खुला भएको छ । पहिलो दिन नै माउण्टेनको सेयर भाउ सर्किट लागेर बढेको छ । बुधबार माउण्टेनको सेयर भाउ ९.८८% ले बढेर ३७४ रुपैयाँ पुगेको छ । नेप्सेले पहिलो कारोबारका लागि ११४ रुपैयाँ ८१ पैसादेखि ३४४ रुपैयाँ ३३ पैसा ओपनिङ रेन्ज दिएको थियो । यसको कारोबार ‘एमइएन’ संकेतबाट भएको हो ।

माउण्टेन इनर्जी नेपालले मंगलबार कुल १ करोड ९६ लाख ८० हजार २७० कित्ता सेयर सूचीकृत गराएको थियो । जसमा कम्पनीले कात्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्री गरेको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ पनि समावेश गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु