Information is intelligence
HomePoliticsदुई अध्यक्ष छलफलपछि नेकपा स्थायी कमिटी बैठक सुरू

दुई अध्यक्ष छलफलपछि नेकपा स्थायी कमिटी बैठक सुरू

- Advertisement -spot_img

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन् । बैठक भर्खरै सुरू भएको स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए ।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु