Information is intelligence
HomeSportsयुभेन्टस र आटलान्टा भिड्दै

युभेन्टस र आटलान्टा भिड्दै

- Advertisement -spot_img

इटालीको सेरिआ फुटबलमा आज, साविक विजेता युभेन्टस र आटलान्टा बिच रोमाञ्चक प्रतिस्पर्धा रहेको छ।

युभेन्टसको घरेलु मैदान एलियान्ज एरिनामा हुने यस् खेल नेपाली समय अनुसार रातीको ११:१५ मा  हुनेछ।

हालसम्म ११ खेल खेलेको युभेन्टस २३ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ। ६ जित र ५ बराबरी खेलेको युभेन्टस हालसम्म सेरिआ अपराजित रहेको छ।

यता १० खेलबाट १७ अंक बटुलेको आटलान्टा १७ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ।

अन्य खेल र खेल हुने समय (१:३०)

  • इन्टर मिलान र न्यापोली  
  • एसि मिलान र जेनोआ
  • फियोरेन्टिना र सास्सुओलो,
  • पार्मा र काग्लियारी
  • स्पेजिया र बोलोग्ना

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु