Information is intelligence
HomeSportsएमबापे र केनको गोलमा पिएसजीको जित

एमबापे र केनको गोलमा पिएसजीको जित

- Advertisement -spot_img

फ्रेन्च लिग वान अन्तर्गत गएराती भएको खेलमा पिएसजीले लोरिएन्टलाई २-० ले पराजित गरेको छ ।

दोस्रो हाफको ४९ औं मिनेटमा लोरिएन्टका ग्राभिलोनले रातो कार्ड खाएर मैदान छाडेकाे खेलमा लोरिएन्टकले  २-०ले हार ब्यहाेरेकाे हाे । खेलको ५१ औं मिनेटमा एमबापेले पेनाल्टी मार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने खेलको ६० औं मिनेटमा केनले गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।

जितसंगै १५ खेलमा ३१ अंक सहित पिएसजी तालिकाको दोस्रो स्थानमा छ भने १५ खेलमा ११ अंक सहित लोरिएन्ट तालिकामा पुछारबाट तेस्रो सथानमा छ।

यो पनि :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु