Information is intelligence
HomeGoldpriceफेरि बढ्याे सुनकाे भाउ

फेरि बढ्याे सुनकाे भाउ

- Advertisement -spot_img

बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ निर्धारण भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु