Information is intelligence
HomeLife Styleमास्क लगाउँदा चस्मामा बाफ बस्न नदिन अपनाउनुस् यि उपायहरु(भिडीयो सहित)

मास्क लगाउँदा चस्मामा बाफ बस्न नदिन अपनाउनुस् यि उपायहरु(भिडीयो सहित)

- Advertisement -spot_img

काठमाडौं | कोरोना भाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। त्यसो त नेपालमा जाडो बढेका कारण पनि मानिसहरुले मास्कको प्रयोग अनिवार्य गरेका छन् । तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ।

के चस्मा र मास्क एकैचोटि सजिलैसँग लगाउन मिल्दैन र ?

मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय गर्न सकिन्छ है हेर्नुहोस् यो भिडिओ।

स्रोत: BBC

यो पनि पढ्नुहोस्:

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु