Information is intelligence
HomeNews७७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

७७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

- Advertisement -spot_img

२४ घण्टामा नेपालभरि ७७६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।  नेपालमा कोरोना पुष्टी हुने कुल सङ्ख्या दुई लाख ५१,६०० नाघेको छ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु