Information is intelligence
HomeJobsनेपाल राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन पदमा कति ? हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन पदमा कति ? हेर्नुहोस्

- Advertisement -spot_img

काठमाडौँ | नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले २०७७ असार मसान्तसम्म रिक्त रहेका सहायक, प्रधान सहायक, सहायक निर्देश, सहायक उपनिर्देश र निर्देशक पदका लागि कर्मचारी माग गरेको हो ।

रिक्त पदका लागि सूचनामा उल्लेख गरिएअनुसारको डकुमेन्टसहित पुस २३ गतेसम्म आवेदन पेश गर्न बैंकले सूचना जारी गरेको छ ।
हेर्नुस् सूचना

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु