Information is intelligence
HomePoliticsगृह मन्त्रालयद्वारा १८ सिडीओको सरुवा, को कहाँ पुगे?(सुचीसहित)

गृह मन्त्रालयद्वारा १८ सिडीओको सरुवा, को कहाँ पुगे?(सुचीसहित)

- Advertisement -spot_img

काठमाडौँ | गृह मन्त्रालयले १८ जना प्रमुख जिल्ला अधिकारी (सिडीओ)  उपसचिवको सरूवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णय गर्दै शुक्रबार विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका हुन् ।

गृहमन्त्रालयले ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ ।

ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिव बनाएर पठाइएको छ ।

त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ ।

सरुवा हुने कर्मचारीको सुची :

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु