Information is intelligence
HomeShare Bazarयुनाइटेड इदी मार्दिको शेयर नेप्सेमा सूचीकृत: यस्तो छ ओपनिङ रेन्ज, करोबार मिती

युनाइटेड इदी मार्दिको शेयर नेप्सेमा सूचीकृत: यस्तो छ ओपनिङ रेन्ज, करोबार मिती

- Advertisement -spot_img

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर (UMRH) काे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ४२ हजार कित्ता शेयर  नेप्सेमा सूचीकृत भएको हो ।

उक्त शेयर आइतबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनी शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि ९८ रुपैयाँ ७९ पैसा रुपैयाँ देखि २९६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग प्राइस तोकिएको छ । त्यस अनुसार आइतबार कारोबार हुनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले युएमआरएच (UMRH) कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीले मंसिर २ गतेदेखि ७ गतेसम्ममा बिक्रीमा ल्याएको मध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरीएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु