Information is intelligence
HomePoliticsओलीको कदमविरुद्धमा विद्यार्थीको प्रदर्शन, प्रहरीमाथि ढुंगा प्रहार

ओलीको कदमविरुद्धमा विद्यार्थीको प्रदर्शन, प्रहरीमाथि ढुंगा प्रहार

- Advertisement -spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने प्रस्तावको विरोधमा पोखरामा विद्यार्थीहरुले जुलुस निकालेका छन् ।

पीएन क्याम्पसका विद्यार्थीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । अनेरास्ववियूका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीको कदम अलोकतान्त्रिक भएको बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु