Information is intelligence
HomePoliticsसंसद विघटन सिफारिस भएपछि प्रचण्ड माधव नेपाल पक्षका कार्यकर्ताहरू सडकमा

संसद विघटन सिफारिस भएपछि प्रचण्ड माधव नेपाल पक्षका कार्यकर्ताहरू सडकमा

- Advertisement -spot_img

नेकपा स्थायी कमिटी बैठक अपराह्न १ बजेदेखि बस्ने भनिए पनि अचानक संसद विघटनको सिफारिस भएपछि अन्यौल बढेको छ। अन्याैलकै बीच प्रचण्ड र माधव नेपाल पक्षका कार्यकर्ता हरू केपी ओलीकाे बिरूद्दमा सडका उत्रिएका छन् ।

काठमाडाैँकाे माइतिघरमा कार्यकर्ताहरूले केपी ओली मुर्दावाद , संसद विघटन खारेज गर , लगायतका नाराहरू लगाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु