Information is intelligence
HomePoliticsसंसद विघटन : आमचुनाव २०७८ वैशाख १७ र २७ गते

संसद विघटन : आमचुनाव २०७८ वैशाख १७ र २७ गते

- Advertisement -spot_img

काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको संसद विघटन गर्ने सिफारिसलाई सदर गरेकी छिन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सरकारले सिफारिस गरेअनुसार २०७८ साल वैशाख १७ र २७ गते आम चुनाव तोकिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु