Information is intelligence
HomeSportsरियलले आज इबारको सामना गर्ने

रियलले आज इबारको सामना गर्ने

- Advertisement -spot_img

ला लिगामा आज रियलले इबारको सामना गर्ने, खेल नेपाली समय अनुसार राती १:४५  बजे हुनेछ ।

इबारले आज आफ्नो घरेलु मैदानमा साबिक बिजेता रियलको सामना गर्नेछ । १३ खेलमा २६ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको रियलले आजको खेलमा जित हात पारे दोस्रो स्थानमा उक्लिने छ । त्यस्तै आजको खेलमा इबार रियललाई हराउदै आफुलाई अंक तालिकामा अघि बढाउने सोचमा रियलको सामना गर्नेछ । इबार १३ खेलमा १५ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।

अन्य खेल :

  • ग्रानाडा विरुद्ध  रियल बेटिस्
  • सेल्टा भिगो विरुद्ध आलाभेज
  • कार्दिज विरुद्ध गेटाफे

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु