Information is intelligence
HomePoliticsबालुवाटारमा स्थायी कमिटीको बैठक सुरु

बालुवाटारमा स्थायी कमिटीको बैठक सुरु

- Advertisement -spot_img

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली र उनी निकटका स्थायी कमिटी सदस्यहरु भने सहभागी छैनन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो ।

नेकपाका नेताहरुले प्रधानमन्त्रीको उक्त निर्णयबारे आइतबारै स्थायी कमिटी बैठकमा छलफल गर्ने बताउँदै आएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु