Information is intelligence
HomePoliticsकांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

- Advertisement -spot_img

काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले बैठक बोलाएको हो ।

बैठक आउँदो ७ पुषका लागि बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने छ ।

सरकारले संसद विघटन गरेपछि आगामी बैशाख १७ र २७ गते आम चुनावको मिती तय गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु