Information is intelligence
HomePoliticsसंसद विघटन: सामाजिक सञ्जालका प्रतिक्रिया, क-कसले के के भने?

संसद विघटन: सामाजिक सञ्जालका प्रतिक्रिया, क-कसले के के भने?

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटनको निर्णय गरेपछि नेपालको राजनीतिमा तरंग पैदा भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेकी हुन्।

अहिले अब हुनसक्ने अवस्था, र वर्तमान अवस्थाको प्रती विभिन्न किसिममा प्रतिकृयाले सामाजिक सन्जाल व्याप्त छ। हामीले सामाजिक सन्जालमा विभिन्न व्यक्तिहरु कसले के भने जस्ताको तस्तै  प्रस्तुत गरेका छौं।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु