Information is intelligence
HomeEconomyजल श्रोतको दोस्रो धनि देशमा `५ करोड भन्दा बढीको पानी आयात

जल श्रोतको दोस्रो धनि देशमा `५ करोड भन्दा बढीको पानी आयात

- Advertisement -spot_img

काठमाडौँ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्रै रु.५ करोड भन्दा बढीको पानी आयात भएको छ ।

तथ्याङक अनुुुसार मिनिरल वाटर ३ लाख २० रुपैयाँ बराबरको १ सय ८७ लिटर आयात भएको छ । भने अन्य बरफ, हिउँ पानी २९ लाख रुपैयाँको १७ लिटर आयात भएको छ । ग्याइसरोल पानी ६० लाख ७४ रुपैयाँको १ हजार ४ सय ५९ लिटर आयात भएको छ ।

खनिज पदार्थ चिनि, मिठाई आदिबाट २८ लाख ३५ रुपैयाँ बराबरको १ हजार ६ सय ५० लिटर पानी नेपाल आएको छ । भने शौचालयका लागि प्रयोग गरि पानी ६३ लाख ४२ रुपैयाँको २ हजार ५ सय ८६ केजी आयात भएको छ । साथै सोही पानी नै ३ करोड ६६ लाख ३६ रुपैयाँ बराबरको १३ हजार ९ सय एक लिटर पानी आयात भएको छ ।

photo source : GNN nepal 

यो सँगै नेपालमा जम्मा ५ करोड २२ लाख १९ रुपैयाँको १९ हजार ८ सय एक लिटर पानी भित्रिएको भन्सार विभागले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु