Information is intelligence
HomeSportsनेयमार बिनाको पिएसजी बराबरीमा रोकियो

नेयमार बिनाको पिएसजी बराबरीमा रोकियो

- Advertisement -spot_img

फ्रेन्च कप लिग १ अन्तर्गत गएराती भएको खेलमा साबिक बिजेता पिएसजी र लिल्लीको खेल गोल रहित बराबरीमा रोकिएको छ।

लिल्लीको घरेलु मैदानमा भएको खेल बराबरी भए संगै दुवै टोलिले एक एक अंक बाडेका  छन् । साबिक बिजेता पिएसजी नेयमार बिनानै मैदान उत्रेको थियो । आफ्नो मुख्य खेलाडी बिनानै मैदानमा उत्रिएको पिएसजी बराबरीमा रोकिए संगै ३२ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ भने  सम्मान खेलमा ३३ अंक सहित लिल्ली अंक तालिकाको शीर्ष स्थानमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु