Information is intelligence
HomePoliticsकृष्ण पहाडीसहित मानव अधिकारवादीहरू पक्राउ

कृष्ण पहाडीसहित मानव अधिकारवादीहरू पक्राउ

- Advertisement -spot_img

प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शनमा आएका मानव अधिकारवादीको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारको दक्षिण गेट अगाडी प्रदर्शन गर्न आएका नागरिक समाजका अगुवा कृष्ण पहाडीसहितको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दक्षिण गेट नजिकै जिल्ला समन्वय समितिको भवन अगाडी ब्यानरसहित प्रदर्शन सुरु गरेका उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखी लगिएका उनीहरुलाई भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु